मौवादी नेता जनार्दन शर्मालाई देखाए कालो झण्डा
काठमाडौं ।किही दिन अगाडी प्रगतिशील लोकतान्त्रिक पार्टी प्रवेश गरेको नेता जनार्दन शर्मालाई गृहजिल्ला रुकुम पश्चिममा देखाए कालो झण्डा।
स्थिति अप्रिय हुन नदिन सुरक्षाकर्मीको तैनाथी बढाइएको छ । शर्मा आज बिहान काठमाडौंबाट नेपाल एयरलाइन्सको हवाईजहाज चढेर सदरमुकाम खलंगा ओर्लिएका थिए । उनी विमानस्थलबाट बाहिरिने क्रममा केही युवाहरुले कालो झण्डा देखाएका हुन् ।
