महेश बस्नेतलाई प्रहार गर्ने अर्पित कुँवर स्वतंत्र।
काठमाडौँ । विराटनगरमा मसी फ्याँक्ने घटनाले सामाजिक सन्जालमा धेरै चर्चा पाए पनि, अर्पित कुँवरलाई राजनीतिक रूपमा जोडेर हल्ला फैलिएको धेरैलाई अतिरञ्जित जस्तो लागेको छ।
उनको उमेर, जीवनशैली र उपलब्ध जानकारीले उनी कुनै दल वा संगठनसँग आबद्ध नरहेको पहिएको छ। कानूनी रूपमा पनि १८ वर्षभन्दा कम उमेरका व्यक्तिले दलको सदस्यता लिन नसक्ने व्यवस्था छ।
उनको कदम व्यक्तिगत असन्तुष्टि र स्वतन्त्र सोचको अभिव्यक्ति हो भन्ने कुराको जानकारी उनले आफ्नु सामाजिक संजाल मार्फत दिएका छन् ।
