रबिकी श्रमिति नीकिता पौडेललाई महगों उपहार दिएका दीपक बोगटि रास्वपा समानुपातिक ।

Untitled design

मलेसियामा रबि लामिछानेकी श्रमिति नीकिता पौडेललाई महगों उपहार दिएका ब्यापारी दीपक बोगटि रास्वपाको समानुपातिक सांसद सूचिमा परेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीको मलेसिया संगठन ‘प्रवास नेपाली सम्पर्क विभागको प्रथम अधिवेशनमा भाग लिन मलेसिया आएको बेला र राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रबि लामिछानेकि श्रमिति नीकिता पौडेललाई महगों उपहार दिएर नजिकिएका मलेसियाका ब्यापारी दीपक बोगटि आश्चर्य जनक ढंगले रास्वपाको समानुपातिक सांसद उम्मदेवार बनेका छन् ।

रास्वपामा उनको राजनैतिक, सांगठानिक, बैचारीक कुनै पनि योगदान भने छैन । उनी एक्कासी म्याग्दी जिल्लाबाट सांसद सिफारिस भएका हुन् । बोगटिले पहिल्यै देखि विवादित मान्छे हुन । केहि बर्ष अगाडी एक महिलाले बिबाह गर्छु भन्ने आश्वासन दिएर शारीरिक शोषण गरेको भनेर भिडियो, फोटो हाले पछि विवादित बनेका थिए ।

उनले थपे ‘जुन जोगि आएपनि कानै चिरेको हो, जुन पार्टी आए पनि आखिरी पैसाकै चलखेल हुने रहेछ । रास्वपामा पनि पैसा भएसी पुग्ने रहेछ ।’ रास्वपामा समानुपातिक सांसद सिफारिसहरु बिवादित बनेपछि धमाधम उम्मेदवारी छाड्नेको लर्को लागेको छ ।
विवादित ब्यक्तिहरुलाई पैसाकै लागि नाम सिफारिस हुन थालेपछि नयाँ र आशा लाग्दो भनिएको रास्वपा पनि संकास्पद बनेको छ ।

Share via
Copy link